२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दक्षिण कोरियाकाे छिन्जु विश्व विद्यालय र सिन्धुलीको गोलन्जोर गाँउपालिकाबीच सम्झौता

सिन्धुली । दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र सिन्धुलीको गोलन्जोर गाँउपालिकाबीच शैक्षिक सहयोगका लागि सम्झौता भएको छ । दक्षिण कोरियाको छिन्जु विश्व विद्यालय र गोलञ्जोर गाँउपालिकाको शैक्षिक तथा प्राविधिक गतिविधि