२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हुम्लाबाट माओवादी केन्द्रका छिरिङ डम्दुल लामा निर्वाचित

काठमाडौं । हुम्लाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्दुल लामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार ३७१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल