१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार गरियो

वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो