१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


साना तथा मझौला कम्पनीलाई शेयर बजारमा ल्याउन छुट्टै व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरुलाई शेयर बजारमा ल्याउने उद्देश्यले छुट्टै व्यवस्थासहितको नियमावली ल्याएको छ । बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी