१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टोखामा छुरा प्रहार गरी एक युवाको हत्या

काठमाडौं, कात्तिक १४ । काठमाडौंको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो