काठमाडौं । छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो