१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज बडादशैंको छैठौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिदैं

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको छैठौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये छैठौंं रुप कात्यायनी देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ