१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुन प्रकरणमा आफ्नो संलग्नता नभएको मल्होत्राको दाबी

काठमाडौं । व्यवसायी दिपक मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको सुनसँगै आफ्नो नाम जोडेकोमा आपत्ति जनाउनुभएको छ । मल्होत्राले बिहीबार पत्रकार सम्मेलन गरेर राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार

सरकारको सुशासन अभियानले बिश्राम लिनेछैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा

बीआरआई परियोजना अन्तर्गत हालसम्म कुनै योजना अघि बढेका छैनन् : सरकार

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनैपनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनु भएको छ । सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको

अहिले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता छैन : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी

विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष शाहले प्राधिकरण नेपाली जनताप्रति

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय गरेको छैन, बजेटमा प्रिन्ट भएर आयो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पानुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बौल्दै मन्त्री श्रेष्ठले सरकारको मनसाय

सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको रेशम चौधरीको भनाई

काठमाडौ । टीकापुर घटनाका आरोपी तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै चौधरीले आफूमाथिको जन्मकैदको सजाय