१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डोल्पो बुद्धमा स्वतन्त्र छोइदेल गुरुङ निर्वाचित

डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार छोइदेल गुरुङ निर्वाचित भएका छन् । गुरुङ ५३५ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका