२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


तानसेन नगरपालिकाले सुरू गर्‍यो छोरी शिक्षा कार्यक्रम

पाल्पा । पढ्ने इच्छा भएका तर आर्थिक अभावका कारण पढ्न नपाएका बालिकाहरुलाई लक्षित गरेर पाल्पाको तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको छ । दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक अवस्थामा