८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जंगी अड्डामै गरे एक सिपाहीले आफैलाई गोली हानेर आत्महत्या

काठमाडौं, भदौं १४ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले आफूले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले आत्महत्या गरेका हुन्