बारा । पथलैया वीरगञ्ज औद्योगिक करिडोरको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा स्थानीयले तालाबन्दी गरेका छन् । करिडोरको सबैभन्दा ठूलो उद्योग जगदम्बा स्टिलले मध्यरातमा कामदार भित्र्याएको भन्दै स्थानीयले घेराउ गरेर जनप्रतिनिधि र