१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बागमती प्रदेशमा बानियाँ र केसीबीच कडा प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुनः मतदान हुने भएको छ । शनिबार भएको मतदानमा संस्थापन देउवा समूहका