२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जंगली हात्तीका कारण पाक्न लागेको धान नष्ट

सर्लाही । जंगली हात्तीले सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न स्थानमा किसानको पाक्न लागेको धान नष्ट गर्दा किसानलाई समस्या परेको छ । दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर