काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरण मापदण्ड सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । उपमहानगरपालिकाको स्थानीय भू–उपयोग परिषदकाे बैठकले जग्गा वर्गीकरण मापदण्डसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो । स्थानीय भू–उपयोग