२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


छथरका २५० घर लालपुर्जाविहीन

तेह्रथुम, मंसिर १५ । तेह्रथुमको छथरका स्थानीय बासिन्दाले अझै जग्गाको लालपुर्जा हात पार्न सकेका छैनन् । बजारमा धमाधम नयाँ बस्ती निर्माण भइरहेको छ । तर, घर बनाएर बसेकाहरुले भने लालपुर्जा

पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा

काठमाडौं, मंसिर ८ । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीले सोमबार

पाँच दशकदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा पाएनन् स्थानीयले

नवलपुर, मंसिर २ । नवलपुरको देवचुली नगरपालिकाको शान्तिगैरा र झाक्रेमा बसोबास गर्ने अधिकांशले अहिलेसम्म जग्गाको पुर्जा पाउन सकेका छैनन् । सामुदायिक वन आसपास क्षेत्रमा बसेका यहाँका ७५ प्रतिशत बासिन्दा पुर्जाविहीन

ऐन कार्यान्वयन नहुँदासम्म जग्गाको कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं, असोज २७ । संसदीय समितिले भूउपयोग ऐन, २०७६ कार्यान्वयन नहुँदासम्म कित्ताकाट खुला गर्नेसम्बन्धी कुनैपनि निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको मंगलबार

आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय : मन्त्री अर्याल

काठमाडौं, असोज २७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको जिकिर गर्नुभएको छ । मंगलबार राष्ट्रियसभाको

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं, असोज २७ । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा ‘मुख्य योजनाकार’सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ

जग्गाको कित्ताकाट फुकुवामा संसदीय समितिले उठायो प्रश्न, मन्त्रीलाई बोलावट

काठमाडौं, असोज २३ । भूूउपयोग ऐन २०७६ कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली नबनाइ जग्गाको कित्ताकाट फुकुवा गरिएको भन्दै संसदीय समितिले प्रश्न उठाएको छ । शुक्रबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी

मसानघाटलाई किर्ते प्लटिङ गरी बिक्री गरेको जग्गा सरकारको नाममा फिर्ता

बारा, असोज २३ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ मा रहेको ५९ नम्बर कित्ताको ६ बिघा ८ कठ्ठा प्लटिङ जग्गा शुक्रबारदेखि नेपाल सरकारको नाममा फिर्ता भएको छ । प्रोपर्टी मेनेजमेन्ट प्रालिका सञ्चालक

भक्तपुरमा जग्गा किन्न आएका व्यक्तिको कुटपिटबाट जग्गा धनीको मृत्यु

भक्तपुर, असोज २२ । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा

जग्गा खण्डीकरण गर्ने निर्णयको सक्कल कागजात झिकाउन आदेश

काठमाडौं, असोज ८ । सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयकोे सक्कल कागजात झिकाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार जग्गा खण्डीकरण