१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुली अस्पतालले सुरू गर्‍यो जटिल शल्यक्रिया

सिन्धुली । सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले जटिल शल्यक्रिया सुरू गरेको छ । विगतको तुलनामा सिन्धुली अस्पतालमा विशेषज्ञ डाक्टर, सक्षम स्वाथ्यकर्मीहरु र प्रविधिको उपलव्धता भएसँगै जटिल किसिमका शल्यक्रियाहरु सुरू हुन थालेको