काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमा शनिबार भारतको करुणा पुगेको छ । शुक्रबार धनुषाको औरहीमा विश्राम गरी शनिबार बिहानै परिक्रमामा सहभागी श्रद्धालु भक्तजन करुणा पुगेका हुन् । परिक्रमा यात्रीहरू