२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जनकपुरमा पाँच बिचौलिया पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट बिचौलियाको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा महोत्तरीको मटिहानी नगरपालिका–९ का अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का रोशन कुमार यादव, जलेश्वर

जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

काठमाडौं । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दू धर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक

प्रहरीले चासो नदिएको भन्दै जनकपुरमा विरोध प्रदर्शन

काठमाडौं । जनकपुर धामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन् । मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनभन्दा पहिला नै प्रहरीलाई

जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या, शव नेपाल ल्याइँदै

काठमाडौं । जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं.

पोखरामाथि जनकपुरको सहज जित

काठमाडौं । नेपाल टि २० लिगमा जनकपुर रोयल्सले शरद भेषावकरको कप्तानी रहेको पोखरा एभेन्जर्समाथि पाँच विकेटको सहज जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो ।

धनुषाको राजेश्वर विद्यालयमा पठनपाठन सुचारू गर्न माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

काठमाडौं । धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थीहरूले पठनपाठन सुचारू गर्न माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले अवरुद्ध पठनपाठन सुचारू हुनुपर्ने माग गर्दै जनकपुर जटही सडक खण्डसमेत

जनकपुरमा विवाहपञ्चमी महोत्सव (तस्बिरहरु)

जनकपुर । जनकपुरधाममा सीता–राम विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ । रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो । विवाह उत्सवमा सहभागी हुन नेपाल र

जनकपुरमा छठको तयारी पूरा

काठमाडौं । जनकपुरधामलगायत मिथिलाञ्चलमा छठको तयारी पूरा भएको छ । पर्वको पहिलो दिन शुक्रबार नहाय खाय विधिबाट छठको तयारी गर्न थालिएको हो । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु

काठमाडौं । जनकपुरमा लक्ष्मीपूजाका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीया अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय

सत्ता गठबन्धनका शीर्ष नेताहरु आज जनकपुर जाँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता