२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनकपुर–पोखरा हवाई उडान फागनु १७ गतेबाट

बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ हिजोदेखि सुरु गरिएको जानकारी दिनुभयो ।

महाअभियोगको प्रस्तावले गठबन्धन फुट्दैन : अध्यक्ष दाहाल

जनकपुर, फागुन १ । जनयुद्ध दिवसको अवसरमा जनकपुरमा गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्याधिशमाथि लगाइएको महाअभियोग प्रस्तावले गठबन्धन नफुटने दाबी गर्नुभएको छ । मधेश प्रदेश सरकारले आयोजना गरेको

रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

काठमाडौं, माघ १४ । नेपाल रेल्वे कम्पनीका कर्मचारीले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै आज

तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न मधेश सरकारको निर्देशन

जनकपुर । मधेश प्रदेश सरकारले जनकपुरमा तोडफोडमा उत्रिएका जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न निर्देशन दिएको छ । जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरमा आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी

जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

काठमाडौं/जनकपुर । जनकपुरमा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको

मधेश प्रदेशको राजधानी जनकपुर घोषणा भएकोमा वीरगञ्जमा प्रदर्शन

विरगञ्ज, माघ ४ । मधेश प्रदेशको राजधानी जनकपुर घोषणा गरिएको विरोधमा नेपाली कांगे्रसले वीरगन्जमा प्रदर्शन गरेको छ । कांग्रेस वीरगञ्ज महानगर समितले गरेको प्रर्दशनमा मुख्यमन्त्री लालबाबु राउतको विरोधमा चर्को नाराबाजी

जनकपुरमा भारतीयको भीड

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा चार वर्षपछि यति धेरै पर्यटक आएको बताउनुभयो । उहाँले पर्यटकको संख्या बढेकोमा खुसी व्यक्त गर्नुभयो ।

विवाह पञ्चमी : राम र सीताको स्वयम्बर कार्यक्रम सकियो

जनकपुर, मंसिर २२ । त्रेत्रायुगमा भगवान श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मनाइँदै आएको विवाह पञ्चमी महोत्सब अन्तर्गत बुधबार रंगभूमि मैदानमा स्वयम्बर सम्पन्न भएको छ । श्रीराम

जनकपुरमा विवाह पञ्चमी : मटकोर विधि सम्पन्न

जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागर पोखरीबाट विवाहका लागि वेदी बनाउन माटो खनेर मटकोर विधि मनाइएको हो ।

जनकपुरमा विवाह पञ्चमीको रौनक : तिलकोत्सव मनाइयो

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि पाँचौं दिन मटकोर, छैंठौं दिन विवाह पञ्चमी महोत्सव मनाइन्छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।