२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्व बैंकको सहयोगमा लुम्बिनी र जनकपुरमा अक्सिजन प्लान्ट सञ्चालनमा

काठमाडौं, मंसिर १९ । विश्व बैंकको सहयोगमा लुम्बिनी र जनकपुर प्रदेशमा नयाँ अक्सिजन प्लान्ट सञ्चालमा आएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट सञ्चालनमा आएको

विवाह पञ्चमीका लागि जनकपुरमा तयारी तीव्र

काठमाडौं, मंसिर १३ । हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि धनुषाको जनकपुरधाममा तयारी तीव्र पारिएको छ । प्रत्येक वर्ष झँै यसवर्ष पनि यही मङ्सिर १७ देखि २२

सूर्यमा ग्रहण लागेकाे भन्दै माधव नेपालले भने- ‘निर्वाचनपछि एमाले पत्तासाफ हुन्छ’

जनकपुरमा आज आयोजित पार्टी प्रवेश तथा पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेको सुर्यमा ग्रहण लागि सकेको भन्दै निर्वाचन पछि एमाले पत्तासाफ हुने दावी गर्नुभयो ।

सीताको जन्मस्थलमा जातीय भेदभाव र महिला उत्पीडन हुनु दुःखद्– राष्ट्रपति भण्डारी

प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सराहना गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमलाई अन्य प्रदेशहरूले पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३२ घण्टा निषेधाज्ञा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

छठमा जनकपुरदेखि विरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चारवटा संगठनले पूर्व युवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा बुधबार जनकपुरदेखि विरगञ्जसम्मका विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्न लागिएको जानकारी गराइएको छ ।

जनकपुरमा ई-रिक्साको अत्याधिक चाप

जनकपुर, कात्तिक २२ । प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्याधिक चापले पार्किङको समस्या हुन थालेको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको

जनकपुरमा मेयरको घरअगाडि फोहोर फालेर जनप्रतिनिधिले गरे विरोध, मेयरलाई कालोमोसो दल्ने चेतावनी

काठमाडौं, कात्तिक १४ । जनकपुरका स्थानीय जनप्रतिनिधिले मेयरको घरअगाडि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । चाडपर्वमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिशोर साहको घरअगाडि स्थानीय

अदालतबारे गठबन्धन छिट्टै बोल्छ– अध्यक्ष दाहाल

संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क छ ।

प्रदेश २ सरकार अध्यादेशमार्फत कृषि र प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया

जनकपुर, कात्तिक ९ । प्रदेश २ सरकारले अध्यादेशमार्फत कृषि र प्राविधिक विश्वविद्यालय स्थापनाको प्रक्रिया थालेको छ । राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रियालाई अगाडि बढाउन प्रदेश