२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


मधेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामाकरण गरिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताउनुभएको छ । बुधबार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी