२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


ट्राफिक जाम र दुर्घटनालाई न्यूनीकरण गर्ने मेरो मुख्य प्राथमिकता : प्रमुख भट्टराई

काठमाडौं, मंसिर ८ । महानगरीक ट्राफिक प्रहरी महाशाखाका नवनियुक्त प्रमुख जनक भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा ट्राफिक प्रहरी महाशाखा