१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनता प्रगतिशील पार्टी–नेकपा (संयुक्त)बीच चुनावी तालमेल गर्ने सहमती

काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल हुने भएको छ ।

दलीय गठबन्धनलाई तोडेर अघि बढ्न मतदातालाई जनता प्रगतिशील पार्टीको आह्वान

सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो ।