इलाम । इलामको चुलाचुली गाउँपालिकाले जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक सवारी साधन हस्तान्तरण गरेको छ । सामुदायिक विद्यालय सुधार गर्ने मुख्य लक्ष्य लिएको गाउँपालिकाले पहिलो पटक यस विद्यालयका