१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले काँग्रेस र एमालेको गठबन्धनलाई समर्थन गर्ने भएको छ । पार्टीले आजै सरकारमा सहभागि आफ्ना मन्त्रीलाई राजीनामा दिन लगाउने भएको छ । जसपाका

जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संसद सचिवालयलाई

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोककुमार राई

जनता समाजवादी पार्टीलाई आयोगले दियो मान्यता

काठमाडौं । उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालबाट फुटेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । अशोक राइको अध्यक्षतमा नयाँ पार्टी दर्ता भएको हो । सो

जसपाका उपेन्द्र यादवसहितका मन्त्रीबाट शपथग्रहण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई मन्त्री तथा एक राज्यमन्त्रीले आज शपथग्रहण गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ लिनु भएको हो

जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ । बैठकमा सरकारमा सहभागी हुन

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा राष्ट्रिय महाधिवेशन तयारीबारे

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ । जसपाले गत भदौमा

जसपाबाट उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीमा बैठक बसेर निर्णय हुने बताउनुभएको छ । आइतबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा

संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछु : यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताउनुभएको छ । बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी