१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपा नेपालले गठन गर्‍यो प्रदेश निर्वाचन समिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश समितिमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ । केन्द्रीय निर्वाचन तदर्थ समितिले

जसपा नेपालले पार्टी विभाजन कार्यको भण्डाफोर गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन कार्य धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि बुधबार आन्तरिक

जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।

जसपा, नेपालको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ । बैठकमा पार्टी फुटको प्रभाव र

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाउनु भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका

जसपाले राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाउँदै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय महाधिवेशनको तयारीलाई तिव्रता दिएको बताउनु भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्यतालिका

जसपाले पहिल्यायो पाँच मुख्य कार्यभार

माठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको अहिलेका पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य

जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा

जसपाद्वारा महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौैदा समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१