१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री छान्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । काठमाडौंमा उपलब्ध समिति सदस्यहरुलाई बैठकमा बोलाइएको जसपाले जनाएको छ । बैठक केही बेरमा पार्टी मुख्य कार्यालय बालकुमारी ललितपुरमा

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’ अध्यक्ष भट्टराईकाे टिप्पणी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गर्नु भएको छ । भट्टराईले टुइटमार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको फोटो

एमाले सांसदलाई पदबाट राजीनामा दिन डा. भट्टराईको चुनौति

काठमाडौं, असोज ११ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिनु भएको छ । संसदलाई २/२ पटक विघटन गर्ने एमालेलाई

ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी छः बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले सत्तामा जो कोही आएपनि कुर्सीको खेल जारी रहेको बताउनुभएको छ । भट्टराईले ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी

जसपा फुट्योः महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता गर्न आयोगमा निवेदन

काठमाडौं, भदौं २ । जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन

महन्थ ठाकुरको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले दायर गरेको रिटमा आज सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भइरहेको

जसपाको महन्थ ठाकुर पक्षले आज जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । विभिन्न जिल्लामा कार्यकर्ता भेलालाई तिव्र पारेको ठाकुर

आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं, साउन १५ । निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत जानुभएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर उक्त निर्णयविरुद्ध सर्वोच्च जानुभएको हो

उपेन्द्र यादव र विप्लवबीच भेट–समसामयिक विषयमा संवाद

काठमाडौं, साउन १० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटघाट गर्नुभएको छ । यादवलाई भेट्न चन्द र पार्टी नेता खड्गबहादुर विश्वकर्मा यादव निवासमा पुग्नुभएको थियो

ओलीप्रवृत्ति हिटलरी नाजीवाद र फासीवादसंग मिल्दोजुल्दो छ : डा भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले ओलीप्रवृत्ति हिट्लरी नाजीवाद र फासीवादसंग मिल्दोजुल्दो भएको टिप्पणी गर्नु भएको छ । समाजिक सञ्जाल टुइटरमा लेख्दै भट्टराई त्यस्तो टिप्पणी गर्नु भएको हो