१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


२७ रोपनी जग्गा जालसाची गरेको आरोपमा वडाध्यक्षसहित सात जना पक्राउ

उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनामा जनप्रतिनिधिबाटै अवरोध

सडक खण्डको बेत्रावती बाइ जक्सनदेखि नयाँपुल सम्म मुआब्जा विवादलाई लिएर उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष र उनको परिवारले काममा अवरोध गरेको आयोजना प्रमुख नारायण दत्तले जानकारी दिनुभयो ।

ट्वाइलेट, जनप्रतिनिधि र मेरो अनुभूति

केके मानन्धर भारतको मथुरा वरिपरिको गाउँमा नवविवाहिता दुलही जयाले पुरातन सोचविरुद्ध परिवर्तनको लागि संघर्ष गर्छिन् । सुरुमा जयाकी श्रीमान केशवलाई गाह्रै थियो । नहुनु पनि कसरी ? सदियौंदेखि खुला ठाउँमा

कास्कीका २ सय ८२ जना जनप्रतिनिधि एमालेमै

काठमाडौं, भदौ १८ । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीलाई कास्की जिल्लाका कुनै पनि जनप्रतिनिधिले साथ नदिने भएका छन् । कास्कीबाट निर्वाचित २ सय ८२ जना जनप्रतिनिधि

कैलालीका तीन जनप्रतिनिधि एकीकृत समाजवादीमा खुले

बुधबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित तीन जनाले नेकपा (एस) पार्टीमा सनाखत गरेका छन् ।

धनगढीका सडकका खाल्डाखुल्डी पुरेको नाममा बिल बनाएर ठूलो रकम कुम्ल्याउँदै जनप्रतिनिधि(भिडियो)

बिराज रोस्याराकैलाली । कैलालीको धनगढी उपमहानगरपालिका भित्रका कैयौं सडक हिलाम्य र खाल्डाखुल्डी हुँदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ । हिलाम्मे सडक हुँदा आवागमनमै समस्या हुन थालेको छ । सडकको नाममा

जनप्रतिनिधि भन्छन्– ‘स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने प्रावधान स्वीकार्न सकिँदैन’

नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले स्थानीय सरकारलाई कमजोर बनाउने काम स्वीकार्य नहुने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई प्रदेश सरकारको मातहत ल्याउनुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो ।

मोटरसाइकल दुर्घटनामा जनप्रतिनिधिको मृत्यु

इलाम । इलाममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ –४ का वडा

चार जनप्रतिनिधिलाई कारबाही गर्ने माओवादी केन्द्रको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको र आफैँ संलग्न भई अर्को दल गठन गरेको एकिन अवस्था नदेखिएको भन्दै अदालतले कारबाहीको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

भीआईपी र नेताहरूमा कोरोना : भेन्टिलेटरबाट फर्कनेदेखि मृत्यु अङ्गाल्नेसम्म

महाधिवेशन आयोजक कमिटी र दलको बैठक ठाकेर कोरोनालाई स्वागत गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली केहीदिन अघि दोस्रो पटक कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नुभयो । उर्जामन्त्री टोपबहादुर रायमाझी संक्रमण पुष्टि भएर यतिबेला सैनिक