१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान : स्वास्थ्यमन्त्री

काठमाडौं, मंसिर ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको

कोरोना नियन्त्रणका लागि जनप्रतिनिधिहरु सक्रिय हुनपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, कात्तिक २५ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । धनगढीमा मंगलबार आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी

संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन पूर्वसभामुखहरुको माग

काठमाडौं, कात्तिक २२ । गत असारमा सरकारले आकस्मिकरुपमा संघीय संसद अधिवेशन अन्त्य गरेलगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन माग गर्ने चर्चा चलेपनि सार्थकता पाउन सकेन । तर,पछिल्ला दिनहरुमा संसदको हिउँदे अधिवेशन

कर्णालीका जनप्रतिनिधिका लागि ६ करोड दशैं खर्च

सुर्खेत, कात्तिक ३ । कर्णाली प्रदेशका स्थानीय र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ । प्रदेशसभाले पारित गरेको कानुनअनुसार उनीहरुको बैंक खातामा ६

गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

काठमाडौं, असोज ३० । नेपाली कांग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिटको घटनामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ

निस्दी गाउँपालिका ‘सिल’

रामपुर, असोज २४ । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि

जितपुर सिमराका योजनामा अनियमितता आशंका

बारा, असोज २० । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले एक महिनामै सम्पन्न गरेको योजनाको रकम भुक्तानी रोकिएको छ । बर्खे योजनाको १४ करोड रुपैयाँ अनियमितता र अपारदर्शी भएको भन्दै भुक्तानी रोकिएको

दलीय विवादले स्थानीय तहका वार्षिक बजेट प्रभावित

काठमाडौं, भदौ २७ । स्थानीय तहहरुमा अन्तर–दलीय विवादका कारण वार्षिक बजेट कार्यक्रम प्रभावित हुन थालेका छन् । फरक दलका जनप्रतिनिधिहरुबीच विवाद बढ्दा पछिल्लो समय वार्षिक बजेट कार्यक्रम पास नहुने स्थानीय

जनप्रतिनिधिसहित सात जुवाडे समातिए

लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, भदौ १७ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर-७, आचार्यचोकस्थित एक खाजाघरबाट जनप्रतिनिधिसहित सातजना जुवाडे पक्राउ परेका छन् । स्थानीय एक खाजाघरमा जुवा खेलाएको भन्ने सूचनाको आधारमा

‘कोरोना नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छ कि भन्ने डर’

काठमाडौं, भदौ १० । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् । काठमाडौं उपत्यकाभित्र कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास सम्बन्धमा बुधबार काठमाडौं