१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना महामारी नियन्त्रणमा केन्द्र सरकारले सहयोग नगरेको गुनासो

प्रकाश मैनाली र रोमन आचार्य (इमेज) सर्लाही, काठमाडौं, भदौ ५ । कोरोना महामारी नियन्त्रणमा तीन तहका सरकारबीच तालमेल नमिलेको जनगुनासो बढिरहँदा स्थानीय जनप्रतिनिधिले केन्द्रले समन्वय गर्न चुकेको आरोप लगाएका छन्

अमरगढी नगरपालिकाको नवनिर्मित भवन हस्तान्तरण हुन नपाउँदै भत्किन सुरु

डडेल्धुरा, साउन २९ । डडेल्धुराको अमरगढी नगरपालिकाको नवनिर्मित भवन हस्तान्तरण हुन नपाउँदै भत्किन सुरु भएको छ । नयाँ भवनका लागि उपयुक्त र पर्याप्त जमिन नहुँदापनि आठ करोड रुपैयाँको लागतमा निर्मित

वर्तमान निर्वाचन प्रणालीको विरोध

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन १७ । निर्वाचनमा हुने अपारदर्शी खर्चका कारण वर्तमान निर्वाचन प्रणालीप्रति बढ्दै गएको असन्तुष्टि विरोधको तहसम्म पुगेको देखिन्छ । निर्वाचनको मुखमा हुने यस्ता विरोधले प्रणाली सुधारमा

बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा

प्रकाश लम्साल (इमेज) बारा, साउन ५ । बाराको देवताल गाउँपालिकाका जनप्रतिनिधिसहित सोमबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । संक्रमण पुष्टि भएकाहरुमा गाउँपालिका अध्यक्षसहित नौजना

संसदीय समितिहरु सक्रिय

अक्कल कुँवर (इमेज) काठमाडौं, असार ३१ । संसद अधिवेशन अन्त्य भएसँगै प्रायः निस्क्रिय हुने संसदीय समितिहरु विगतको परम्परा तोड्दै यसपटक भने अधिवेशन अन्त्य भएपछि पनि सक्रिय देखिएका छन् । ‘मिनि

विपद्को स्थानीय तहमा छैन तयारी, बारा ‘विपद्को उच्च जोखिममा’

प्रकाश लम्साल (इमेज) बारा, असार २५ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन प्रदेश नम्बर–२ मा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको छ ।

जनप्रतिनिधिलाई कोरोना, नगरपालिकाको कार्यालय सिल

दैलेख, असार १९ । दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय सिल गरिएको छ । दुईजना जनप्रतिनिधि र एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।