१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘स्ट्रिट लाईफ’लाई ‘स्मार्ट लाईफ’को रुपमा परिणत गर्ने अभियानमा छु : मन्त्री नेम्बाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारहरुको स्थलगत अनुगमन गर्नु भएको छ । शुक्रबार कीर्तिपुर नगरपालिका भित्र निर्माण भइरहेका