काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्थापनाको माग गर्दै आज काठमाडौंको बल्खुमा वृहत् प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा कार्यसमितिको वैठकले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने निर्णय गर्दै आन्दोलनमा