काठमाडौं । राष्ट्रिय जनमोर्चाले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा भारतीय कम्पनी जीएमआरको म्याद थप गर्ने सरकारको निर्णयलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ । नाै सय मेगावाटको माथिल्लो कर्णाली
उहाँले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
पोखरा । एमसीसी पास गरेको भोलिपल्ट गण्डकी प्रदेश सरकारको सत्ता गठबन्धन दवाबमा छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेपछि गण्डकी
काठमाडौं । राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट बाहिरिएको भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो । सोमबार बसेकोे पार्टीको केन्द्रीय सचिवालय बैठकले
अध्यक्ष केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनुभयो । उहाँले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास
उहाँलाई सांसद पदबाट हटाइएको पत्र सवा १२ बजे पार्टीका महासचिव र सांसद पियारी थापाले प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको छ ।
यता मुख्यमन्त्री गुरुङ भने आफ्नो नेतृत्वमा सरकार बन्ने कुरामा ढुक्क हुनुहुन्छ । जनमोर्चाको पार्टी इतिहासमा कृष्ण थापा नै पहिलो ह्विप उलङ्गन गर्ने व्यक्ति हुन् ।
गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ
विज्ञप्तिमा भनिएको छ, ‘सदनमा जाने भनि तयारी अवस्था रहेका बेला अचानक विरामी भइ भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल जाँदै गर्दा बेहोस् भएछु । म अहिले उपचाररत छु
पोखरा, बैशाख १५ । राष्ट्रिय जनमोर्चाका एक संसद बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय