काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास भएको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर – ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको हो ।