२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


‘माधव नेपाललाई जनै खटिरा, प्रचण्ड स्वास्थ्य लाभको कामना गर्न आउनुभएको हो’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जनै खटिरा आएको छ । शनिबार उनको सचिवाललयले प्रेस विज्ञप्ति जारी गर्दै जनै खटिरा आएको जानकारी दिएको हो ।