२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


चीनमा तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐन संशोधन

चीनको कानून निर्माताको थलो ‘द नेशनल पिपुल्स कंग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको हो । चीनले गत मे महिनामा नै तीन सन्तान जन्माउन पाउने नीति ल्याउन लागेको घोषणा गरेको थियो