काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो