नेसनल कन्फरेन्सका नेता तथा पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।
एजेन्सी । भारत प्रशासित जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा गरिएको छ । सन् २०१९ अगस्टमा भारतले जम्मु–कश्मीरका लागि संविधानमा भएको विशेष व्यवस्थालाई खारेज गरेको थियो । त्यसपछि सरकारविरुद्ध विरोध