९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सूर्य नेपाल गल्फ : जयराम श्रेष्ठ शिर्ष स्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४–अण्डर ६४ सहित शिर्ष स्थानमा रहेका छन् । उनले विष्णुप्रसाद शर्मा र