समितिको म्याद मंगलबार सकिन लागेको भए पनि प्रतिवेदन बुझाउने टुंगो नलागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सांसद् गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पेशल आचार्यगएको शनिबार महाकाली नदीमा टाँगिएको तुइनबाट महाकाली नदी तर्दै गरेका जयसिँह धामी पारिपट्टि पुग्न एक मिटर बाँकी रहेका बेला भारतीय सिमा सुरक्षा बल (एस्एस्बी) ले तुइनको डोरी काटिदिँदा धामी