प्रकाश लम्साल (इमेज) बारा, असार १७ । बारामा सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई जरिवाना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही असार १९ गतेदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने निर्णय गरेको हो