३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


अफगानिस्तानको आर्थिक अवस्था जर्जर : ऋण तिर्नकै लागि सन्तान बेच्दैछन् आमाहरू

देशमा तालिवानी शासन आएपछि अमानवीय व्यवहारमै प्रश्न उठ्न थालेको छ । सन्तानको हातमुख जोर्न ऋण लिएका घरेलु महिला ऋण चुकाउन आफ्नै सन्तान बेच्नुपर्ने अवस्थामा छन् ।