काठमाडौंं । युरोकप महिला फुटबलको फाइनलमा आज आइतबार जर्मनी र इंग्ल्याण्ड भिड्दैछन् । यो खेल इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा नेपाली समय अनुसार आइतबार राति पौने ११ बजे सुरु हुनेछ ।