काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको प्रहरीले आज बिहान चार जना जर्मन नागरिकसहित छ जनाको हेलिकोटप्टरद्वारा उद्धार गरेको छ । गत असोज १७ गते डोल्पाको दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथतर्फ हिडेका