८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पोखरामा जलपंक्षी गणना सुरु

पोखरा, पुस २७ । पोखरामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना मंगलबारदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो