१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जलवायू परिवर्तन सम्बन्धी घोषणापत्र जारी गर्न ४० महिलाको टोली खुम्बु प्रवेश

जलवायू परिर्वतन सम्बन्धी घोषणापत्र जारी गर्ने तयारीका साथ आयोजित कार्यक्रममा मार्च ८ तारिखका दिन काठमाडौंबाट अन्य व्यक्तिहरू हेलिकप्टरमार्फत कालापत्थर पुग्ने जनाइएको छ ।