२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सेती नदी जलविद्युत आयोजना अन्तिम चरणमा

काठमाडौं । कास्कीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको आयोजनाको ९० प्रतिशत काम सकिएको आयोजनाको भिजन लुम्बिनी ऊर्जा कम्पनीले जनाएको हो ।

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा बिजुली उत्पादन वृद्धि

केहीदिन यता बेला–बेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो ।

तमानखोला गाउँपालिकाले जलाशययुक्त जलविद्युत् निर्माण गर्ने

तमान गाउँको फेँदमा ड्याम निर्माण गरि तमानखोलालाई थुनेर मिनी जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माणका लागि गाउँपालिकाले अध्ययन थालेको हो ।

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण हुँदै, १६ वटा टावर तयार

आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेकामा सबैभन्दा ढिलाइ भएको प्याकेज–१ अन्तर्गतको कामका लागि भने गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ ।

विज्ञ भन्छन्, ‘जलविद्युतकाे विकासबाट मात्र देशको आर्थिक विकास हुन्छ’

उर्जाविद् डेडराज खड्का, शैलेन्द्र गुराँगाई, अर्जुन गौतमलगायतले माथिल्लो अरुणजस्ता आयोजना जनताको लगानीमा बन्नुपर्नेमा जोड दिनुभयो ।

लगानी बोर्डद्वारा ९७ अर्बको लगानी स्वीकृत, दुवै जलविद्युत् परियोजना

बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना ६७९ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेवीएन लिमिटेडसँग गरिने समझदारी पत्रको मस्यौदा पनि स्वीकृत गरेको

अरुण तेस्रो आयोजनामा टिपर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जिल्लाको चिचिला–३ स्थित पुखुवा भीरबाट बा ५ ख १४० नम्बरको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिकाका २२ वर्षीय दीपेश भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शेयरबजारमा समान्य सुधार, होटल र जलविद्युतका लगानीकर्ताको आम्दानी बढ्यो

मंगलबार जीवनबीमा समूहमा ९९ अंकको गिरावट आउँदा उत्पादन ४२, अन्य समूह ११ अंकले ओरालो लागेको छ । बैंक र वित्त समुहमा पनि सामान्य अंकले घटेका छन् ।

रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने अध्यक्ष तिमिल्सिनाकाे विश्वास

रसुवा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोडने रसुवागढी सडक निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । सडक अनुगमनका क्रममा रसुवागढी पुग्नु भएका

पूरै कार्यकाल काम गर्छु : प्रधानमन्त्री

संखुवासभा, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना सम्पन्न भएपछि मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ । बुधबार संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनास्थलको अनुगमनपछि