२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ट्रान्समिसनलाइन निर्माणमा सरकारले ल्याएको वन ऐन जटिल छ : सचिव तिवारी

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले जलविद्युत क्षेत्रमा ट्रान्समिसनलाइनलाइन निर्माणमा सरकारले ल्याएको वन ऐनले जटिलता ल्याएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा अन्तरर्गतको कृषि,सहकारी तथा प्राकृतिक