काठमाडौं । सरकारले कोभिड–१९ प्रभावित जलविद्युत् आयोजनाको म्याद १ वर्ष थप्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रीस्तरको बैठकले यस्तो निर्णय गरेको हो । सोही निर्णयअनुसार विद्युत् विकास